Thursday 22nd of November | २०७५ मङ्सिर ६ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हट एरियल: उनका वक्षस्थल मज्जाले खुले

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ११ सोमबार |
newsabhiyan
newsabhiyan

हलिउड अभिनेत्री एरियल विन्टर निकै नै हट अवतारमा प्रस्तुत भएकी छन् । केही दिन अघि इन्स्टाग्राममा उनले पोस्टेको हट फोटोले निकै गर्मागर्मी समेत फैलाएको छ ।

ब्राबिना कालो ब्लाउजमा सजिएकी उनलाई निकै सेक्सी देखिएको छ । १९ वर्षे एरियलको उक्त फोटो आजसम्मकै हट रहेको टिकाटिप्पणी हलिउडमा छाएको छ ।

अझ कतिपयले उनलाई भगवानजस्ती देखिएको समेत लेखेका छन् । हुन् पनि उनी निकै कामुक देखिएकी छन् ।

नशालु आँखा र मेकअप सजिएकी उनका वक्षस्थल मज्जाले खुलेका छन् । केही पहिले उनलाई मोटी र भद्दा भनेर रोइलो गर्नेहरु समेत उनको कामुक क्लीभेज देखेर चुपचाप रेहको बताइन्छ । शुक्रबारबाट ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan