Thursday 22nd of November | २०७५ मङ्सिर ६ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अभिनेत्री ब्‍लैंकाले हट ड्रेसबाट देखाईन निजी अंग

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २६ बुधबार |
newsabhiyan
newsabhiyan

एजेन्सी, २६ पुस । हलिउड चर्चित अभिनेत्री ब्लैंका ब्लैंको सधै ड्रेसकै कारण चर्चामा आउँछिन् ।

ब्लैंका हालै अमेरिकामा भएको टिभि अवार्डस शो गोल्डन ग्लोबमा पुगेकी थिईन् । उक्त अवार्ड वितरणमा उनी निकै विवादित बनिन् । यसको कारण थियो उनले लगाएको ड्रेस ।


यो इभेन्टको लागि ब्लैंकाले रेड कलरको हाई स्लिट कट गाउन लगाएकी थिईन् । उनले लगाएको ड्रेस यति धेरै खुल्ला थियो की माथि कट थियो भने तल साइडमा पनि कट थियो ।

ब्लैंकाले यो ड्रेसमा भित्र अन्डरवेयर लगाएकी थिईनन् । जसका कारण उनी धेरै पटक मालफन्सनको शिकार हुनुपर्‍यो ।  उनको थाई भन्दा कट धेरै बढी थियो । जसले गर्दा यो थाहा भईरहेको थियो की उनले भित्र केही पनि लगाएकी छैनन् ।


उनले रेड कलरको हाई स्लिट गाउन लगाएकी थिईन् । साथमा उनले यो संग म्याच खाने हिल्‍स पनि लगाएकी थिईन् ।  सोशल मीडियामा ब्लैंकाले लगाएको ड्रेसले विवादित बनायो ।

उनले गोल़्डन ग्लोब्स अवार्डसमा यो वर्ष ब्ल्याक कलरको ड्रेस कोडको साटो रेड ड्रेसमा आएकी थिईन् । ३६ वर्षकी अभिनेत्री ब्लैंका यो ड्रेसमा एकदमै हट देखिएकी थिईन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan