Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विनोद चौधरीले युनाइटेड इन्सुरेन्स डुबाइ दिने भो !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख १३ बिहिबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, १३ बैशाख । नेपालका एक मात्र खर्बपछि विनोद चौधरीले सीजी इलेक्ट्रोनिक्समा प्रायोजित आगलागी गराएर २४ करोड भुक्तानीको सवालले युनाइटेड इन्स्योरेन्सको अग्नि बीमा क्यान्सिल भएको छ भने कम्पनीलाई पुनर्जिवन दिनका लागि सतप्रतिशत हकप्रद दिने निर्णयलाई वीमा समितिले नै रोक लगाइदिएको छ ।

यतिबेला विनोद चौधरीले नक्कली बिल मार्फत लिएको २४ करोड फिर्ता हुने कि नहुने भन्ने सवालले यो बीमा कम्पनी डुब्ने स्थितिमा पुगेको हो ।

यो बीमा कम्पनीमा १ सय २७ कर्मचारी २४ करोड फिर्ता लिनुपर्ने अडानमा छन्, एजेन्टको लाइसेन्स खारेज र एजेन्टलेलिएको कमिशन समेत फिर्ता गर्नुपर्छ भनिरहेका छन् ।

विनोद चौधरी यी सबैलाई सर्वोच्च अदालतमा देखाइदिने धम्कीदिएका छन् । यो मुद्दा सर्वोच्च पुगेको छ ।

विनोद चौधरी ठग हुन् कि उद्यमी, व्यापारी, यसको निर्णय पनि सर्वोच्चमा हुने स्थिति आएको छ ।

विनोद चौधरी कांग्रेसका सभासद हुन्, सभासदले खर्बपति हुँदैमा कानुन पनि किन्न सक्लान् त ?

 यो पनि पढ्नुहोस् ।  बिनोद चौधरीले पनि देश चुसे, कसैले नछाड्ने भए देश चुस्न ? 

चौधरी ग्रुपको वाइवाइ चाउचाउ ‘अखाद्य’ प्रमाणित, भारतमा बिक्री प्रतिबन्ध यथावत्


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan