Wednesday 26th of September | २०७५ असोज १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भ्याली पब्लिलक क्वाटरफाइनलमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २९ मंगलबार |
newsabhiyan

काठमाडौं,२९ साउन ।  भ्याली पब्लिक दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

 भ्याली पब्लिकले आयोजक काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) लाई ५८–३५ ले पराजित ग¥यो । भ्याली पब्लिकका सुमन चापागाईंले ३२ अंक जोडे ।

 ब्वाइजको अन्य खेलमा ग्रीनल्यान्डले स्काइलार्कलाई ६९–५२, गोल्डेनपिकले ज्ञान निकेतनलाई ६८–५१ तथा निम्सले युनिभर्सललाई ६६–३६ ले हराए । ग्रीनल्यान्डका राजिव आलेले १९, गोल्डेनपिकका गोपाल भण्डारीले ३२ तथा निम्सका सुमन बोगटीले १२ अंक जोडे ।

 गल्र्समा टीआईएले स्काइलार्कलाई २१–१४ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । टीआईएकी रिन्चिन मोक्तानले ६ स्कोर गरिन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan