Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

Nepal Oil Corporation

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ३ आइतबार | सागर श्रेष्ठ
newsabhiyan

खाना पकाउने ग्यास (एलपी ग्यास) प्रयोगकर्ताहरुलाई सुरक्षासम्बन्धी जानकारी
एलपी ग्यास अत्यन्तै प्रज्वलनशील पेटोलियम पदार्थ भएकोले प्रर्याप्त सतर्कता र सावधानी अपनाउनु जरुरी हुन्छ । खाना पकाउने ग्यासको चुहावटले दुर्घटनाबाट बच्न देहायका कुरामा विशेष ध्यान पुर्याउन सम्पूर्ण उपभोक्तामा अनुरोध छ ।
दुर्घटनाबाट बच्न ध्यान दिनुपर्ने कुराहरु

  1.  सिलिन्डर ल्याउँदा वा लैजादा नगुडाऔं भान्सामा सिलिन्डर सधै ठाडो राखौं सुताएर वा घोप्ट्याएर प्रयोग नगरौं ।
  2. गुणस्तरीय रेगुलेटर, रवर, पाईप, चुलो जस्तो उपकरण मात्र प्रयोग गरौं । हरेक दुई वर्षमा ग्यास पाईप फेरौं खाना पकाउदा सधै झ्याल ढोका खुल्ला राखौं र सुतीको कपडा लगाएर मात्र खाना पकाउने गरौं ।
  3.  काम सकेपछि सधै रेगुलेटर बन्द गर्न नबिर्सौं ।

ग्यास चुहावट भएमा ध्यान दिनुपर्ने कुराहरु

  1.  खाना पकाउने स्थानमा एलपी ग्यासको तिखो गन्ध आइरहेको छ भने ग्यास चुहिएको छ भन्ने बुझ्नुपर्छ ग्यास लिक भएमा पहिले रेगुलेटरको र पछि चुलोको नट बन्द गरौं ।
  2. ग्यास हावा भन्दा गह्रौ हुने हुँदा पिधमा बस्छ, जस्तै ः ग्यास चुलो, सलाई, लाईटर, धुप नबालौं बिजुली लगायत कुनै पनि वस्तु नचलाऔं ।
  3. ग्यास लिक भए सिलिन्डरबाट रेगुलेटर छुटाई भल्वमा सेफ्टी क्याप लगाएर घर बाहिर खुला ठाउँमा राखौं र छिटोभन्दा छिटो नजिकको ग्यास बिक्रेता वा सम्बन्धित ग्यास उद्योगलाई खबर गरौं ।

सचेत र सावधान हुनु नै सुरक्षित हुनु हो ।
सम्पर्क ठेगाना

नेपाल आयल निगम लिमिटेड
केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौं ।
फोन नं. ९७७–१–४२६२७८०, ४२६३४८१, ४२६३४८२, ४२६३४८५
फ्यास : ९७७–१–४२४३४९९
इमलेल : info@nepaloil.com.np
वेवसाईट :http://nepaloil.com.np

 

Neppal Oil Coorporation

 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan