Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ज्योती मगर तहल्का: स्टेजमै भयो उत्तेजक दोहोरी (भिडियो)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २५ बिहिबार |
newsabhiyan
newsabhiyan

तनहुँ । तनहुँको शुल्का गण्डकी लायन्स महोत्सवमा ज्योती मगरले दर्शकलाई मनोरंजन मात्र दिईनन् उत्तेजक शब्दले समेत प्रहार गरिन् ।

केही दिन अघि मात्र सोनीका रोकायले दर्शकलाई उत्तेजक बनाएकी थिईने भने पछि उनको व्यवहारले आयोजक आलोचित बनेको थियो ।

फेरी ज्योती मगरले पनि स्टेजमै उत्तेजक दोहोरी गाईन् ।

आयोजकका सदस्यहरुलाई द्विअर्थी शब्द प्रयोग गरेर लाजले भुत्तुक्कै बनाएकी ज्योतीले आफूले गाएका आधा दर्जन गीत प्रस्तुत गरीन भने उनका पहिरन र प्रस्तुती यस अघिका जस्तै उत्तेजक र कामुक थिए ।  

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan