Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मालश्री धुन बजाउँदै गन्धर्व

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार |
newsabhiyan
newsabhiyan

दशैं आएसँगै बिहानै घरमा दुर्गा जगाउँदै मालश्री धुन बजाउँदै गरेका तुलसीपुर–४ निवासी सालीकराम गन्धर्व । पहिले घरघरमा सारङगी बाजासहित दुर्गा जनाउँन आउने गन्धर्व समुदायहरु हाल भने देखिन छोडेका छन् । उनले भने परम्परागत संस्कृतिलाई धानेका छन् । तस्बिर : बालाराम खड्का, तुलसीपुर, दाङ, रासस

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan