Tuesday 23rd of October | २०७५ कार्तिक ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

११ वर्षकि गायिका ओजस्वीको राष्ट्रिय गीत सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । ११ बर्षकि गायिका ओजस्वी झाको स्वरमा रहेको रास्ट्रिय गीतको भिडियो सार्बजनिक गरिएको छ । मित्र केसीको शब्द तथा संगीतमा बनेको गीतमा गायिका झाले मेहनतका साथ गायकी छिन ।

संजय हमालको संगीत संयोजन रहेको गीतको भिडियोमा पुजा महर्जन, अस्मिता योञ्जन र प्याराडाइज स्कुलका बिद्यार्थीलार्इ फिचर गरिएको छ ।

निमा रायको छायांकन र सम्पादन रहेको भिडियोलाइ अनिश लामाले निर्देशन गरेका छन् । राज कुमार महर्जनले निर्माण गरेको भिडियोलाइ व्हाइट पिगन मिडियाको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan