Tuesday 23rd of October | २०७५ कार्तिक ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गाँजा र चरेससहित पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार |
newsabhiyan
newsabhiyan

पर्साको पटेर्वासुगौलीबाट प्रतिबन्धित लागुऔषध गाँजा र चरेससहित पक्राउ परेका मकवानपुरको मनहरी–७ का वीरबहादुर मोत्तान र पलासी–२ का सूर्यबहादुर स्याङतानलाई शुक्रबार सार्वजनिक गर्दै पर्सा प्रहरी । मोत्तान र स्याङतानबाट २१ केजी चरेस र ४८ केजी गाँजाको धुलो बरामद गरेको छ । तस्वीर : बिजय कुमार महतो, पर्सा, रासस

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan