Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बेगनास तालमा ८ जना डुबेको घटना : कमलराजलाई प्रहरीले पक्राउ गर्यो, नडाकेका रबि किन गए दर खान ? (भिडियो)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ४ आइतबार |
newsabhiyan
newsabhiyan

  पोखरा । गत भदौं २३ गते पोखराको बेगनासतालमा डुंगा दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाए ।

कमलराज कँडेलको घरमा दर खान गएका पाहुनाहरु बेगनासतालमै डुबेर मरेका थिए ।

डुंगा लापर्बाहिले पल्टीएको भन्दै मृतकको परिवारले कमलराजमाथी मुद्दा हाले र कास्की प्रहरीले उनलाई पक्राउ समेत गरेको छ । डुंगा चलाएका भनिएका रबि नाललाई दर खान डाकिएको थिएन ।

कमलराजकी श्रीमतीले भने अनुसार कमलको परिवार डाकिएको थिएन, किन आए, किन डुंगा चलाए थाहा नभएको बताईन् ।

यता उक्त घटनामा परेर भाग्यले बाँचेकी निशा पौडेलका अनुसार ठूलोबुबाको लापर्बाहीले डुंगा डुबेको र आउँदा दिनमा यस्तो हुन नदिन उनीमाथी मुद्दा हालिएको स्पष्ट पारिन् । कलमराजकी श्रीमतीले थप घटनाबारे नयाँ रहस्य खोलेकी छन् हेरौं यो भिडियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan