Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेयर–बजार : नेप्सेमा आज पनि हरियाली

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २० मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २० कात्तिक । साताको तेस्रो कारोवार दिन आज मंगलबार पनि नेप्सेमा हरियाली आएको छ । नेप्से आज १० दसमलव ७९ अंकले बढेर १२ सय १८ दसमलव सात अंकमा पुुगेको छ भने सेन्सिटिभ दुुई दसमलव ३८ अंकले बढेर दुई सय ५९ दसमलव १९ अंकमा पुुगेको छ ।

एक सय ५५ कम्पनीहरुको तीन हजार ५३ वटा कारोवारमा आठ लाख २२ हजार दुुई सय सात कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम २४ करोड ४५ लाख ७०  हजार पाँच सय ५२ रुपैयाँ पुुगेको छ ।

१० वटा समुहको कारोवार भएकोमा १० वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । बाँणिज्य बैंक समुहको सुचक १० दसमलव ९२ अंकले बढेर एक हजार ७३ दसमलव ४० अंकमा पुुगेकोमा १३ करोड २७ लाख ३४ हजार रुपैयाँको कारोवार भएको छ । 

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

सेयर–बजार : नेप्सेमा आज पनि हरियाली 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan