Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कुकुरको जिउमा प्र.म.को टाउको जोड्ने १ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २१ बुधबार | Patrapatrika
newsabhiyan
newsabhiyan


कार्तिक २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर बिगारेर सामाजिक सञ्जालमा पोस्ट गर्ने एकजना प्रक्राउ परेका छन् ।

कुकुरको जिउमा प्रधानमन्त्रीको टाउको जोडेर सामाजिक सन्जालमा पोस्ट गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ गरिएको ब्यक्ति बाटोमा प्रहरीले ल्याउदै गरेको जिल्ला प्रहरी प्रमुख एसपी रबिराज खडकाले बताए । जिल्ला प्रहरी कार्यालयमा ल्याइसकेपछि छानविन गर्ने एसपी खडकाले बताए ।

उक्त ब्यक्तिलाई मण्डनदेउपुर नगरपालिका देउपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । समाचार नेपाल समाचार पत्रमा छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan