Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अमेरिकी राजदुतले भब्यसंग दिपावली तथा लक्ष्मी पुजा गरे

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २२ बिहिबार | Patrapatrika
newsabhiyan
newsabhiyan


कार्तिक  २२, काठमाडौं । नेपालस्थित अमेरिकी राजदूतावासमा बुधबार साँझ एक कार्यक्रमबीच लक्ष्मीपूजा गरिएको छ। नेपालस्थित अमेरिकी राजदूत र्याीण्डी डब्लु बेरीसहितले महाराजगञ्जस्थित दूतावास परिसरमा रंगोली बनाएर लक्ष्मीपूजा गरेका हुन् ।

अमेरिकी दूतावासका अनुसार दूतावासमा कार्यरत नेपाली र अमेरिकी सहकर्मीहरूले दूतावास परिसर र निवासमा मन्डला बनाएर लक्ष्मीपूजा गरेका हुन् । दूतावासका कर्मचारीहरूले बुधबार साँझ दीपावली पनि गरेका छन् ।

यसअघि पनि नेपाल बसेर गएका राजदूत बेरीले दोस्रो पटक नेपाल आएलगत्तै नेपाली भाषामै मन्तब्य दिँदै नेपाल र अमेरिकाबीचको सम्बन्ध अझै घनिष्ठ बनाउने बताएका थिए । उनले नेपालका विभिन्न धार्मिक क्षेत्रको भ्रमण गरेर विश्वका पर्यटकलार्इ सुन्दर नेपाल घुम्नका लागि आग्रहसमेत गर्दै आएका छन् ।   समाचार अन्नपूर्ण पोष्टमा छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan