Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पत्रकार दासमाथी भएको प्रहरी दुरव्यावारको युनियन द्वरा निन्दा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २२ बिहिबार |
newsabhiyan

विराटनगर ः प्रेस युनियनका जिल्ला सदस्य एव्म पत्रकार सोनुदासमाथी प्रहरीले दुर्रव्यावार गरेको छ ।  समाचार संकलनको क्रममा बुधबार विराटनगरको गुद्रीबजार पुगेका दासले पटका पक्रदै गरेको अवस्थामा प्रहरीको फोटो खिचेको कारणले प्रहरीले दुव्यभार गरेको हो ।

उनलाई धरपक समेत गरिएको पिडीत दासले बताए । दासलाई पक्राउ गरेर प्रहरीको सिआरभी भेनमा करिब २ घण्टा घुमाएको थियो । उनको मोवाईल खोस्नुका साथै प्रहरीले गाली गलौज समेत गरेको थियो । दासमाथी भएको प्रहरी दुव्यभारको प्रेश युनियन मोरङले निन्दा गरेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan