Thursday 22nd of November | २०७५ मङ्सिर ६ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लोरेन्जोलाई तीनवर्षे काराबासको फैसला

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २२ बिहिबार |
newsabhiyan

मड्रिड, २२ कात्तिक (रासस÷सिन्ह्वा) ः रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जलाई तीनबर्षे काराबासको फैसला सुनाइएको छ ।

मड्रिड प्रदेश अदालतले बुधबार उहाँलाई कर छली गरेको ठहर गर्दै काराबास सजायको फैसला सुनाएको हो ।

विश्व चर्चित फुटबल क्लब रियल मड्रिडको अध्यक्षका रूपमा ७५ वर्षीय लोरेन्जोले १९९५ देखि २००० सम्म काम गर्नुभएको थियो ।

क्लबको अध्यक्षका लागि हालै भएको अर्को निर्वाचनमा भने उहाँ पराजित हुनुभएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan