Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रपतिले भाई टिका लगाई दिएको तस्विर तथा भिडियो खिच्न प्रतिवन्ध

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २३ शुक्रबार | Sagar Shrestha
newsabhiyan

कार्तिक २३, काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारीले भाईटिका लगाई दिएको तस्विर खिच्न प्रतिवन्ध लगाईएको छ । 
 
तस्विर खिच्न प्रतिवन्ध लगाईएको वास्तविकता कारण भने खुलाईएको छैन् । स्मरण रहोस दशैंमा लगाई दिएको टिकाका तस्विरहरुले निकै नै चर्चा पाएको थियो ।
 
तस्विर राष्ट्रिपति कार्यालयकै फोटोग्राफरले खिच्ने जनाईएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan