Saturday 19th of January | २०७५ माघ ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बर्षौ पछि राजु परियार र बिमा कुमारी दुराले खेले देउसी भैलो ! राजुले भट्याउदा बिमा...

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २३ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । हिन्दु नेपालीहरुको महान पर्व शुभ दिपावलीको हार्दिक शुभकामना दिन पुगेका चर्चित गायक राजु परियार र बिमा कुमारी दुरा एक साथ् स्टेज चढेर देउसी भैलो खेलेका छन।

धेरै बर्ष पछि एक साथ् यी जोडी देखेर सबै दर्शक हर्सित संगै खुसीले चकित पनि परेका थिए।लोक सम्राट भनेर चिनिने राजु परियार र लोक रानी भनेर चिनिने बिमा कुमारी दुराको देउसी भैलो हेरौ कस्तो भयो : 

 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan