Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ऋणको बदलामा सेक्स प्रस्ताव गरेपछि...

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २३ शुक्रबार |
newsabhiyan

एजेन्सी । भारतमा आजभोली मी टू अभियानले निकै चर्चा पाएको छ । दैनिक सामाजिक सञ्जालमाफर्त यौन शोषण सार्वजनिक भइरहेका छ ।  पीडितले पुराना शोषणका घटानाको खुलासा गरिरहेका छन् ।

यसैबीच कर्नाटकको दावणगेरेमा एक यस्तो घटा सार्वजनिक भएको छ, जुन एक उदारहणका रुपमा लिन सकिन्छ ।

एक महिलाले बैंक म्यानेजरलाई बीच सडकमा पहिला लाठीले र फेरि थप्पड मारेकी  छन् ।

महिलाले डीएचएलएफ बैंकको म्यानेजर देवैया २ लाख रुपैयाँको ऋण अप्रुभ गरेको बदलामा उसका साथ सेक्स गर्ने प्रस्ताव गरेको आरोप लगाएकी छन्

। महिलाले उसलाई ठिक पार्न आफ्नो घर बोलाइन् अनि घरबाहिर लिएर पिट्न शुरु गरिन् ।

मानिसहरुले सडकमा भएको यस्तो पिटाइको भिडियोसमेत बनाए । पीडित महिलाले निकै बेरसम्म उसको कुटाई गरेपछि प्रहरीलाई बोलाएको र उसलाई प्रहरीको जिम्मा लगाएको समचारमा जनाइएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan