Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जुवा तास खेल्ने सात नियन्त्रणमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर ४ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं , ४ मंसिर । महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले जुवातास खेल्ने ७ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले टोखा नगरपालीका ८, गैरीगाउँ स्थित महेन्द्र मगरको घरमा जुवा तास खेलिरहेको अबस्थामा १६ थान कौडा, १ बुक तास र नगद ७ लाख १५ हजार ४ सय सहित १५ जना मानिसहरूलाई नियन्त्रणमा लिएको छ । घटना सम्वन्धमा अन्य अनुसन्धान कार्य भइरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan