Thursday 24th of January | २०७५ माघ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कतारमा ९ नेपालीलाई आममाफी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २४ मंगलबार |
newsabhiyan
newsabhiyan

योगेन्द्र योगी, दोहा, २४ पुस ।  कतारको केन्द्रिय कारागारमा जेल जीवन बिताई रहेका  ९ नेपाली बन्दीलाई कतार सरकारले आममाफी दिएको छ।

गत डिसेम्बर १८ तारिकका दिन कतारको राष्ट्रिय दिवसको अवसरमा  कैदी बन्दीहरुको चाल चलनको आधारमा अपराधको प्रकृति हेरि आममाफी दिइएको नेपाली दूतावास कतार स्रोतले जानकारी दिएको छ ।

कतार सरकारले हरेक वर्ष राष्ट्रिय दिवसको अवसरमा कदै भुक्तान गरि रहेका कैदी बन्दी मध्ये असल चालचलन भएका बन्दीहरुलाई आममाफी दिने गरेको छ ।

यसपटक नेपाली दुताबासको पहलमा ९ जना नेपाली रिहा हुन सफल भएको दुताबासले जानकारी दिएको छ । आममाफी मार्फत को को रिहा भएका हुन भन्ने बारे दुताबासले केहि जानकारी दिएको छैन ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan