Thursday 24th of January | २०७५ माघ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विदेशमा कमाईएको पैसा र शिपलाई स्वदेशमा सहि ठाउँमा लगानी गर्न पाएकोमा खुसी छौंः घिमिरे

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २६ बिहिबार | Sagar Shrestha
newsabhiyan
newsabhiyan

नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुती कार्यक्रम “साझा भिजन” दर्शक ,पाठक, स्रोता सामु प्रत्येक महिनाको चार पटक पस्कदै आई रहेका छौं।

आवाज बिहिनहरुको आवाज, मिडिया सम्म पहुँच नभएकाहरुको आवाज तपाई हाम्रो देश निर्माणको भिजन अनि समाज परिबर्तनको भिजन यो हो कार्यक्रम “साझा भिजन” ।

यस कार्यक्रम मार्फत  कुनै पनि क्षेत्रमा आबद्ध  विभिन्न तह र तप्काको  ब्यक्तिहरु सँग कुनै पनि बिधामा  परिचर्चामा केन्द्रित रहेर अन्तररङ्ग कुराकानी  गर्ने गर्दछौं।

उहाँहरुले समाजमा परिवर्तनका लागि गरेका कामहरु र आफ्नो लगाबलाइ केन्द्रित भई  साझा भिजन मार्फत आफ्नो विचार पस्किने गर्दछौ  ।

तपाइँ पनि आफ्नो भिजन प्रस्तुत गर्न चाहनु हुन्छ भने हामिलाइ सिधै यो ईमेल newsabhiyan.com@gmail.com मार्फत सम्पर्क गर्न सक्नु हुने छ ।

यस हप्ताको साझा भिजन कार्यक्रममा हामीले निम्त्याएका छौ, ओखलढुङ्गामा जन्मीनु भएका मृदुभाषी, मेहनती, अनुशासित, परिश्रमी लेखनाथ घिमिरे ज्यूलाई... वहाँ अति मिलनसार सामाजीक व्यक्ति हुनुहुन्छ । स्वदेशमा रोजगारी नपाएपछि विदेश पलायन भएका घिमिरेले साउदी अरेवियामा ३ वर्ष विताउनु भयो । ३ वर्षको दौरानमा वहाँले मिहेनत गरेर कमाउनु भएको पैसा र परिश्रम, शिपलाई स्वदेश फर्केर पुष्ट चाम्लीङ्ग राई संग मिलेर शुटिङ्ग एण्ड सटिङ्ग टेलरिङ्गमा लगाउनु भयो ।

छाटो समयमै स्वदेश देखी विदेश सम्म व्यापार व्यावसाय गर्न सफल व्यक्तिहरुले अन्य प्रोजेक्टहरु पनि गर्दै हुनुहुन्छ । कोटेश्वरको मिनि मार्केट भित्र शुरु गर्नु भएको डेक्सन शटिङ्ग एण्ड सुटिङ्ग टेलरिङ्गमा अहिले प्रत्यक्ष रुपमा ११ जनालाई रोजगारी दिनु भएको छ ।

आउनुहोस अब  बाँकी शब्दहरु  भिडियोमा हेर्नुहोस र सुन्नुहोस ।

 

 

साउदी अरेवियामा बसेर स्वदेश देखी विदेश सम्मको व्यापार यसरी गर्न सकिन्छ

 

some photoes


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan