Monday 21st of January | २०७५ माघ ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कविता: पृथ्वी नारायण

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २७ शुक्रबार |
newsabhiyan
newsabhiyan

सनतकुमार थापा -  

 नेपाल राष्ट्रको रचयिता तिमी हौ पृथ्बी नारायण!

सच्चा नेपालीहरूले गर्ने छन् सधै तिम्रो स्मरण !!

पौष २७ मनाउछौ हामी हर्षोल्लासका साथ तिम्रो जन्म जयन्ती!
सार्बजनिक बिदा नदिए पनि घट्ने छैन तिमी प्रति श्रद्धा र भक्ती !!

नेपाली हामी बसेकाछौ आज तिम्रो नै प्रसंसा गरि !
तिमिले नगरेको भए हुन्थ्यौ नेपाली हामी कसो गरि !!

नेपालीको ढुकढुकीमा रहेकाछौ तिमी राष्ट्रिय बिभुती बनि!
मनाउछौ आज नेपाली हामी राष्ट्रिय एकता दिवस भनि !!

सबैको एउटै आवाज छ घोषणा गरोस राष्ट्रिय पर्व भनि !
सम्मान गरि घोषणा गरोस सरकारले सार्वजनिक बिदा पनि!!

टुक्रा टुक्रा भएको भुगोल जोडी नेपाल बनाउने राजा पृथ्वीनारायण!
नेपाली त्यो जस्ले गर्दछ तिमिलाई आज भक्तीपुर्बक श्रद्धा र सम्मान !

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan