Monday 21st of January | २०७५ माघ ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मिलमा आगलागी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २७ शुक्रबार |
newsabhiyan

लहान, २७ पुस (रासस) ः सिरहाको गोलबजार नगरपालिका–४ स्थित जय माँ धमिनी राइस मिलमा आज आगलागी हुँदा करीब रु ३० लाख मूल्य बराबरको क्षति भएको छ ।

गोलबजार नगरपालिकास्थित महेश साहले सञ्चालन गरेको सो मिलमा ड्रायर मेशिनमा धान सुकाउने क्रममा आगलागी हुँदा धान र मेशिन जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । आगलागी भएको जानकारी पाएलगत्तै प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोली, सशस्त्र प्रहरी बल, स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan