Thursday 24th of January | २०७५ माघ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हकर र वेटरबाट कसरी बने त सफल ब्यवसायी ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २८ शनिबार |
newsabhiyan

नेपालमा पत्रिका बेच्दै हकर काम गरेका दिनेश साह हाल अमेरिकाको लस एन्जलसमा एक उदाहरणीय ब्यवसायी बन्न सफल भएका छन्।

सामान्य परिवारमा जन्मिएर धेरै बाधा अड्चन पार गर्दै अगाडि बढेका दिनेशले जीवनमा धेरै मेहेनत गर्नु परे पनि आफ्नो लक्ष्यमा भने लागिरहेको बताउँछन्। कार्यक्रम यु स्टाट अगेनका लागि कुरा गर्दै दिनेशले आफ्नो जीवनयात्रा र सफलताका सूत्र साटेका छन्।

अमेरिकामा मात्र नभएर नेपालमा समेत ५० जनाभन्दा धेरैलाई रोजगार दिने ब्यवसाय गरेका दिनेशसँग गरिएको कुराकानी युवाहरुको लागि प्रेरणादायक छ। क्लिक गर्नुहोस् यहाँ र हेर्नुहोस् एक रोचक श्रृंखला।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan