Monday 21st of January | २०७५ माघ ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल पुलिस क्लबलाई तेस्रो स्थान

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २८ शनिबार |
newsabhiyan

काठमाडौँ, २८ पुस (रासस) ः नेपाल पुलिस क्लबले दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको छ । चन्द्रागिरीस्थित न्यू डायमण्डको मैदानमा आज भएको खेलमा पोखराको टप्स माविलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस क्लब तेस्रो भएको हो ।

पुलिसले टप्स माविलाई २५–११, २५–१ र २५–१४ सोझो सेटमा पराजित गर्न सफल भयो । तेस्रो स्थानसँगै पुलिसले रु एक लाख प्राप्त गरेको छ । चौथो स्थानको टप्स माविले रु ५० हजार प्राप्त गरेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan