Thursday 24th of January | २०७५ माघ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जाडोको न्यानो कपडा ५५ जनालाई बितरण

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २८ शनिबार |
newsabhiyan
newsabhiyan

मनोज साह जितपुर बारा पुष २८ ।  जाडोको न्यानो कपडा ५५ जनालाइ बितरण भएको छ । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ८ मा दलित गरिव असहायलाई जाडो छल्नलाई ५५ जनालाइ कम्बल बितरण भएको छ ।

परोकारी युवा संजाल नेपालको सहयोगमा आज एक कार्यक्रममाको बिचमा गरिब दलित असहायलाई  ५५ जनालाई कम्बल बितरण भएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका वडा ८ मा रहेको रमौली , लोसण्डा र गम्बरगह तिनओट टोलामा कम्बल बितरण भएको छ । कार्यक्रमका प्रमुख अतिथि जितपुरसिमरा उपमहानगरपालिकाका उप नगर प्रमुख सरस्वती चौधरी रहनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिले जाडोको समयमा  गरिवलाई कम्बल बितरण गरेकामा संस्थालाइ सहार्निय कम गरेका छन् ।

परोकारी युवा संजाल नेपालको न्यानो कम्बल अभियानका अध्यक्ष तिर्थराज प्यकुरेलको सभापतित्वमा कार्यक्रममा सम्मन्न भएको थियो ।  कार्यक्रममा अतिथि नेकपा युवा नेता गंग पटेल , समाजसेबी मनोज   पुरी ,संस्थका सदस्य रमेश सापकोटा, सरोज कुमार, सजय चौधरी , कार्यक्रमका सहजिकरण छोटेलाल चौधरीले गर्नु भएको थियो


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan