म्याग्दी, २१ असोजः अविरल वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा पु¥याएको क्षतिको प्रारम्भिक विवरण मङ्गलबार सार्वजनिक गरिएको छ ।
जिल्ला ...
काठमाडौँ, २० असोजः प्रतिनिधिसभाका सांसदहरूले भोटेकोशी विपद्पछि प्रभावित क्षेत्रमा पीडितमैत्री राहत र पुनर्निर्माणमा जोड दिनुभएको छ ।
उहाँहरुले ...
बागलुङ, २० असोजः बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । विपद्का कारण जिल्लामा १३ जनाको ज्यान गएको छ भने मुख्य सडकमा मात्रै रु ५० करोड ...
म्याग्दी, २० असोजः बेनी नगरपालिका–८ जलेश्वरका इन्द्र बरुवालका परिवारले पछिल्लो आठ दिनयता गलेश्वर मन्दिरको धर्मशालामा रात कटाउने गरेका छन् ...
विराटनगर, २१ असोजः कोशी प्रदेशसभाको नवौँ अधिवेशनको ३२औँ बैठक बिहीबार दिउँसो १ः०० बजे बस्ने भएको छ ।
गत भदौ २२ गते अर्को सूचना नभएसम्मका लागि स्थगित ...
काभ्रेपलाञ्चोक, २१ असोजः जिल्लामा चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माणतर्फ करिब ३०० योजना कार्यान्वयनको चरणमा छन् ।
आवागमन सहज ...
काठमाडौँ, २० असोजः बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ज्ञापनपत्र बुझ्नुभएको छ ।
सहकारी अभियानका तर्फबाट बुझाइएको ज्ञापनपत्र उहाँले ...
कर्णाली, १९ असोजः कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कीर्तिमानी म्याराथन धावक हरिबहादुर रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधि भएको ...
काठमाडौं, २१ असोज । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको ...
काठमाडौं, २१ असोज : सर्लाही, मलंगवा नगरपालिका-२ नयाँ बसपार्कबाट ...
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले १० वर्षमुनिका बढी तौल भएका ...
म्यानमाको सैन्य–समर्थित सरकारका नेता मिन आङ ह्लाइङ वार्ताका ...
३० वर्षे सेवा, बढुवा, नेतृत्व र प्रदेश प्रहरीको भविष्य अब निर्णायक ...
काठमाडौं, १८ असोज । नेपाली कांग्रेसको आन्तरिक निर्वाचनअन्तर्गत नुवाकोट ...
काठमाडौँ, २१ असोजः नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न २० अनुसन्धान परियोजनाका अवधारणापत्रमाथि छलफल गरेको छ ...
वीरगञ्ज (पर्सा), २१ असोजः वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको ...
रौतहट, २१ असोजः गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ ।
स्थानीय ४०÷४५ वर्षका अजयकुमार ...
काठमाडौं । प्रभु बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन बैंकिङ कसुरसम्बन्धी मुद्दामा कारागार चलान भएका छन्। उच्च अदालत पाटनले उनलाई ...
काठमाडौं, २१ असोज । चर्चित पर्वतारोही निर्मल पूर्जासँग सम्बन्धित मुस्ताङ हेलिकोप्टर प्रालि.को हेलिकोप्टर बिक्री तथा हक हस्तान्तरणमा काठमाडौं ...
यस पटकको दशैं, तिहार र छठअघि केही नेताहरू पक्राउ पर्ने चर्चा, ‘कसको पालो ?’ भन्ने त्रासले राजनीतिक वृत्तमा हलचल
काठमाडौं, २० असोज । दशैं, तिहार र ...
काठमाडौँ, १४ असोज : नेपालमा पछिल्लो समय मुटुरोगको समस्या बढ्दै गएको छ । विशेषगरी जीवनशैलीमा आएको परिवर्तन, अस्वस्थ खानपान, शारीरिक गतिविधिको कमी, उच्च ...
काठमाडौँ, ८ असोज : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन मङ्गलबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान ...
तपाईंले हालै सामाजिक सञ्जालमा 'विचार मिल्नेसँग कुरा मिल्यो, कुरा मिल्नेसँग मन पनि मिल्यो, संवाद सम्पन्न, यात्रा प्रारम्भ' भनेर लेख्नुभयो । यो ...
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले १० वर्षमुनिका बढी तौल भएका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया प्रयोग नगर्न सुझाव दिएको छ ।
...
म्यानमाको सैन्य–समर्थित सरकारका नेता मिन आङ ह्लाइङ वार्ताका लागि बुधबार मलेसिया आइपुग्नुभएको छ । म्यानमाका हजारौँ नागरिकलाई स्वदेश फर्काउने ...
गुसाउ (नाइजेरिया), २१ असोज : उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण गर्दा पाँच खानी मजदुरसहित १७ जनाको ...
एउटा रमणीय गाउँमा एक जना मेहनती धोबी बस्थे। उनी बिहानदेखि बेलुकासम्म गाउँका मानिसहरूको लुगा धोएर आफ्नो जीविका चलाउँथे। उनको घरमा दुईवटा जनावर ...
महोत्तरी, ३ असारः तराई–मधेसमा अहिले आँप उत्पादनका हिसाबले मध्य मौसम छ । हरेकजसो किसानका खेतबारी र बगैँचामा विभिन्न जातका आँप लटरम्म फलेका छन् ...
मुस्ताङ, ९ वैशाखः घरपझोङ गाउँपालिकाले पन्ध्र दिने घरपझोङ मूर्तिकला कार्यशाला शुभारम्भ गरेको छ । घरपझोङ गाउँपालिकाको आयोजना तथा ललितकला प्रज्ञा ...
काठमाडौँ, २१ असोजः राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको सभापतिका लागि नेपाली ...
मुस्ताङ, २१ असोजः राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले छ ब्यारेल इन्धन (डिजेल) उपलब्ध गराएका छन् । यही ...
बनेपा (काभ्रे), २१ असोजः दुई दशकभन्दा लामो समयदेखि अन्योल र अवरोधमा रहेको धुलिखेल एकीकृत जग्गा विकास आयोजना अघि बढ्ने भएको छ ।
धुलिखेल नगरपालिका–४ ...
काठमाडौँ, १७ असोजः परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुन आज फिजी प्रस्थान गर्नुभएको छ ...
न्युयोर्क, १६ असोजः गत साताभरि नै न्युयोर्कको मौसममा चिसोको अनुभूति रह्यो । सिमसिम पानी, जोडले बहेको हावा अनि चिसो सिरेटो । सेप्टेम्बरको अपेक्षित ...
काठमाडौं, १५ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरूले गृहमन्त्री सुधन गुरुङसँग भेटवार्ता गरी गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी ...