भिजेको धान निकाल्दै किसान
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार |
बुधबार बिहान परेको वर्षाले घोडाघोडी नगरपालिका–१० घुम्नीभाकलस्थित डुबानमा परेको खेतबाट भिजेको धान निकाल्दै किसान । खेतमा काटेर राखेकाे धान भिजेपछि किसानहरु चिन्तित भएका छ्न् । तस्बिर : इन्द्राकुमारी केसी / रासस
