फोटो न्यूज
-
सडक छेउछाउका रुखहरु काटछाट
सिहदरबारभित्रका सडक छेउछाउका रुखहरु काटछाट गरिदै । तस्बिरः टुका माया भण्डारी/न्युज...
-
बर्तालु महिला स्नान गर्दै
जितिया पर्वको अवसरमा शुक्रबार जनकपुरधामको गङ्गासागर पोखरीमा बर्तालु महिला स्नान गर्दै। तस्बिरः चन्दन...
-
थुनिएरको मर्स्याङ्दी नदीको तालको छालले घर भत्काउन थालेपछि सुरक्षितस्थलमा सामान ओसारिँदै
अविरल वर्षापछि असोज ११ गते लमजुङ हिमालको बेसक्याम्पबाट घट्टेखोलामा आएको चट्टानसहित लेदो बाढीले मर्स्याङ्दी नदी थुनिएर बनेको...
-
पर्यटकीय घलेगाउँ
लमजुङको क्व्होलासोथर गाउँपालिका–३ स्थित पर्यटकीय घलेगाउँ। लमजुङकै पहिलो होमस्टे गाउँका रूपमा परिचित घलेगाउँमा विसं २०५७ मा १२...
-
देवी देवताको मूर्ति बनाउन व्यस्त कालिगढ
दसैँ नजिकिएसँगै ललितपुरको गुसिङगलमा दुर्गासहित देवी देवताका मूर्ति बनाउन व्यस्त कालिगढ। उनीहरूले बाँस, पराल र विशेष प्रकारको...
-
जोखम मोलेर पहिरोबाटै आवतजावत गर्दै सर्वसाधारण
राप्ती नगरपालिका–११ बेलडाँडास्थित चेपाङ मार्गमा खसेको पहिरोले सडक अवरुद्ध भएपछि पहिरोबाटै जोखिम मोलेर आवतजावत गर्दै...
-
गुह्येश्वरीबाट देखिएको बौद्धनाथ स्तूप
काठमाडौँ महानगरपालिका-८ स्थित गुह्येश्वरी मन्दिर परिसरबाट देखिएको विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तूप। बौद्धनाथ...
-
थाङ्ग्रामा भण्डारण गरिएको मकै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा हिउँदका लागि थाङ्ग्रो बनाएर भण्डारण गरिएको मकै । दश स्थानीय तह रहेको खोटाङ...
-
धान सुकाउँदै किसान
असोज महिना लागे सँगै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित काटेको धान घाममा सुकाउँदै किसान। पाँच देखि छ दिन सम्म सुकाएपछि...
-
श्री वसुन्धरा देवीको विशेष पूजामा श्रद्धालु भक्तजन
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–५ दिगु टोलमा मङ्गलबार १९४ जना श्रद्धालु भक्तजन व्रत बस्दै । श्री वसुन्धरा देवीको तेस्रो व्रत...
-
जोखिम मोलेर खोला तर्दै सर्वसाधारण
दाङको घोराही उपमहानगरपालिका-१८ शङ्खेपिपलस्थित रझेना-अम्बापुर जोड्ने कटुवा खोलामा निर्माण गरिएको अस्थायी संरचना बाढीले बगाएपछि...
-
कुहिरोको घुम्टोभित्र लुकेको भू-भाग
गुल्मीको रेसुङ्गा विमानस्थल जाने सडकबाट मङ्गलबार बिहान देखिएको कुहिरो भित्र लुकेको गुल्मी, पाल्पा तथा अर्घाखॅाची आसपासको...
-
काठमाडौँको घना बस्ती
काठमाडौँको तारकेश्वर नगरपालिका-१० मनमैजुबाट सोमबार ड्रोन क्यामराले लिएको काठमाडौँको घना बस्तीको दृश्य। तस्बिरः हरिराम...
-
श्री आकाश भैरव
इन्द्रचोकमा अवस्थित ऐतिहासिक एवं पुरातात्त्विक श्री आकाश भैरव दर्शन गर्दै सर्वसाधारण । प्रत्येक वर्ष इन्द्र जात्राका अवसरमा...
-
भक्तपुरबाट देखिएको सताम्मे हिमशृङ्खाला
भक्तपुरको सूर्यविजनायक नगरपालिका–८ आर्दशबाट चार दिनको अविरल वर्षा रोकिएपछि देखिएको भक्तपुर नगर र सेताम्मे हिमश्रृङ्खला।...
-
बेनीको दोभानमा म्याग्दी र कालीगण्डकी नदीमा बाढी
बेनीको दोभानमा म्याग्दी र कालीगण्डकी नदीमा आइतबार बिहान बाढी आएको छ । दुवै नदीमा बाढीको सतहले खतराको तह पार गरेपछि कालीगण्डकी...
-
बर्षापछि खुलेको काठमाडौं उपत्यका
तिनदिनको अविरल बर्षापछि खुलेको काठमाडौं उपत्यका । तस्बिर : टुका...
-
मौसम खुलेपछिको हिमश्रृङ्खला
निरन्तर वर्षापछि आइतबार बिहान मौसम खुलेसँगै पोखराबाट देखिएको अन्नपूर्ण र माछापुच्छ्रे हिमश्रृङ्खला । तस्बिर: धनबहादुर...
-
गैँडाकोटमा डुबेको बस्ती
नारायणी नदीमा आएको बाढीका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित बोटेटोलमा डुबेको बस्ती । नारायणी नदीको बाढी...
-
पशुपतिनाथमा सोह्र श्राद्धको पहिलो दिन श्रद्धालु
पशुपतिनाथस्थित बागमती किनारमा आइतबार झरीबीच सोह्र श्राद्धको पहिलो दिन प्रतिपदा तिथिको श्राद्ध गर्दै श्रद्धालु। आश्विन कृष्ण...
