गोरुको सहायताले दाइँ गर्दै किसान
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार |
लमजुङको बेँसीसहर नगरपालिका–१०, लेतेमा आइतबार परम्परागत रूपमा गोरुकाे सहायताले दाइँ हाल्दै किसान । पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग बढ्दै गए पनि जिल्लाका विभिन्न स्थानमा अझै हलगोरुको सहायताले परम्परागत रूपमा दाइँ हाल्ने चलन कायम छ । तस्बिर : जनक श्रेष्ठ/रासस


