बैँक बित्त
-
माछापुच्छ्रे बैंकद्वारा ग्राहक सेवामुखी च्याटबोट 'MAYA' सार्वजनिक
काठमाडौं, १६ असोज । माछापुच्छ्रे बैंकले ग्राहकलाई अझ स्मार्ट, सहज, तथा ग्राहक केन्द्रित बैंकिङ सेवा प्रदान गर्ने आफ्नो निरन्तर...
-
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न
काठमाडौं, १६ असोज । ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा...
-
एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी स्वीकार गर्ने सेवा सञ्चालनमा
काठमाडौं, १६ असोज । एन आई सी एशिया बैंकका ई–कमर्स पेमेन्ट गेटवे मर्चेन्ट ग्राहकहरुले अब नेपालमै पहिलो पटक Apple Pay र Google Pay अन्तर्गतका...
-
मुक्तिनाथ विकास बैंक र एथलेट ल्यान्ड एण्ड ट्रेनिङ्गबीच सम्झौता
काठमाडौं, १६ असोज । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले बालकुमारीमा...
-
स्कुुुलअफ ब्युटिसियन आईटीसी, रुस्काज् ब्युटि स्टुडियो र प्रभु बैंकबीच सम्झौता
काठमाडौं, १६ असोज । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ, कमलादीस्थित रुस्काज् ब्युटि स्टुडियो र प्रभु बैंक...
-
मुनलाईट हाईड्रोपावरको शेयरको प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल नियुक्त
काठमाडौं, १४ असोज । मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको ९२,४१,४२६ थान साधारण शेयरको प्रति शेयर...
-
नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो
काठमाडौँ, १४ असोजः धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार...
-
एभरेष्ट बैंक लिमिटेडको ३२औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, १४ असोज । एभरेष्ट बैंक लिमिटेडको ३२औं वार्षिक साधारण सभा आज १४ गते सम्पन्न भएको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित...
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
काठमाडौं, १४ असोज : बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी...
-
बीमा दाबीको क्षति मूल्याङ्कनमा अब स्वचालित सर्भेयर छनोट
काठमाडौं, १४ असोज । सरकारले बीमा दाबीअन्तर्गत हुने क्षतिको मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र...
-
नेप्से परिसूचक नौ अङ्कले घट्यो
काठमाडौँ, १३ असोजः धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार...
-
नेशनल लाईफको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न
नेपालगञ्ज, १३ असोज । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता र व्यावसायिक सीप अभिवृद्धि गर्ने...
-
एन आई सी एशिया बैंकका ग्राहकहरुलाई होन्डा ब्राण्डका गाडी किन्दा आकर्षक ब्याजदरसहित अन्य विशेष सुविधाहरु उपलब्ध
काठमाडौं, १२ असोज । एन आई सी एशिया बैंक लिमिटेड र काठमाडौंस्थित स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. बीच बैंकका ग्राहकहरूलाई होन्डा...
-
नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो
काठमाडौँ, १२ असोजः धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार...
-
महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता
काठमाडौं, १२ असोज । गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट...
-
पुँजी नै ऋणात्मक, खराब कर्जा ६१.५५ प्रतिशत : वित्त कम्पनीमा बढ्दैछ जोखिमको दबाब
काठमाडौं, १२ असोज । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को असार मसान्त अर्थात् मध्य जुलाई २०२६ सम्मको...
-
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
काठमाडौं, १२ असोज । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त...
-
३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
काठमाडौँ, १२ असोजः नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ...
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-३ घर भएका ४८...
-
हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबीच सम्झौता
काठमाडौं, ९ असोज । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (SCT) बीच SmartPay IBFT (Inter Bank Fund Transfer) अन्तर बैंक रकमान्तर सेवा...
