अन्तराष्ट्रिय
-
यूएई अनुसन्धानकर्ताहरूले फ्लाईदुबई सह–चालकले ‘आतङ्कवादी कार्य’ योजना गरेको दावी
युनाइटेड अरब इमिरेट्स (यूएई) का अनुसन्धानकर्ताहरूले यस साता इजरायल जाँदै गरेको फ्लाईदुबई उडानका सह–चालकले ‘आतङ्कवादी कार्य’...
-
फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो, गोली हानी मारिएको दावीज्ञ
उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती व्यापारीको भ्यानभित्र एक पुरुषको मृत शरीर फेला परेको छ। उक्त भ्यानमा...
-
ह्वाइट हाउसको सञ्चार टोलीमा नयाँ अनुहार
ह्वाइट हाउसले २४ वर्षीया रिपोर्टर बेनी रे हार्मनीलाई प्रवक्ता तथा सहायक प्रेस सेक्रेटरी बनाएको छ । उहाँ ‘रियल अमेरिकाज...
-
एआईको प्रयोग गरिएको मध्यम दूरीको रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दावी
सियोलले प्योङ्याङले व्यालेस्टिक मिसाइल परीक्षण गरेको केही घण्टापछि उत्तर कोरियाले एआईको प्रयोग गरिएको मध्यम दूरीको रणनीतिक...
-
‘रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा’
अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइईए) का सदस्य देशहरूले अहिलेसम्म रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल तथा तेलजन्य...
-
मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग
संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश तथा क्षेत्रमा जीवनरक्षक सहायता पुर्याउन शुक्रबार १६ करोड...
-
पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर
पाकिस्तानको निर्यात सेप्टेम्बर महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.६ प्रतिशतले बढेर दुई अर्ब ९४ करोड अमेरिकी डलर पुगेको...
-
फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न
इजरायलतर्फ उडिरहेको फ्लाईदुबईको विमानमा भएको घटनापछि सहचालकसँग सम्बन्धित नयाँ विवरण सार्वजनिक भएको छ । अधिकारीका अनुसार ती...
-
अस्ट्रेलियाको न्यु क्यासलमा कारको ठक्करबाट १० जना घाइते
अस्ट्रेलियाको न्यु साउथ वेल्सको न्यु क्यासलमा शनिबार बिहान एउटा कार भीडमा ठोक्किँदा १० जना घाइते भएका छन् । प्रहरीका अनुसार...
-
कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो
लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा क्रमशः नियन्त्रणतर्फ उन्मुख भएको स्वास्थ्य अधिकारीहरूले...
-
फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, ५६० भन्दा बढी विद्यालय प्रभावित
फ्रान्समा विद्यालयका विद्यार्थीहरूले शुक्रबार विद्यालयबाहिर आगजनी गर्दै प्रहरीसँग झडप गरेपछि विद्यार्थी आन्दोलन थप चर्किएको छ...
-
टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु
टर्कीएमा भएका दुई छुट्टाछुट्टै खानी दुर्घटनामा ६ जना कामदारको मृत्यु भएको छ । पश्चिमी टर्कीएको मनिसा प्रान्तस्थित सोमामा बिहीबार...
-
सिङ्गापुरमा विद्युतीय सवारीप्रति आकर्षण बढ्दो, २०३५ सम्म ८५ प्रतिशत हिस्सा पुग्ने प्रक्षेपण
सिंगापुरमा विद्युतीय सवारीसाधनको बिक्री सन् २०२६ मा ३४.३ प्रतिशतले बढेर ३४ हजार ९४० युनिट पुग्ने अनुमान गरिएको छ । यससँगै कुल सवारी...
-
इथियोपियामा ड्रोन आक्रमणको आशङ्का, क्षेत्रीय तनाव बढ्यो
इथियोपियाको राजधानी अदिस अबाबामा रहेको सेनाको मुख्यालयमा यसै साता भएका विस्फोट ड्रोन आक्रमणका कारण भएको हुन सक्ने एक कूटनीतिक...
-
अष्ट्रेलियामा रोजगारीको माग घट्दै
अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको संख्या लगातार दोस्रो तीन महिनाको अवधिमा घटेको छ । यसले देशको श्रम बजारमा केही...
-
एकपक्षीय दबाबमूलक उपाय हटाउन २८ देशको आग्रह
संयुक्त राष्ट्रसङ्घ, १६ असोज : चीन, रूस, इजिप्ट र इरानसहित २८ देशले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप हुने तथा बहुपक्षीय...
-
भारतसँग आर्थिक सहकार्यको ठूलो सम्भावना : पुटिन
मस्को, १६ असोज : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतसँग आर्थिक सहकार्य विस्तारको ठूलो सम्भावना रहेको उल्लेख गर्दै प्रमुख...
-
बाल सुरक्षा बलियो बनाउन गेमिङ कम्पनीलाई आग्रह
क्यानबेरा, १६ असोज : अस्ट्रेलियाको अनलाइन सुरक्षा नियामकले रोब्लक्स, फोर्टनाइट, माइनक्राफ्ट र स्टीमलगायत अनलाइन गेमिङ सेवा...
-
युरोपेली डिजेल भण्डार उपयोग गर्न ट्रम्पको सङ्केत
वासिङ्टन, १६ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढ्दो इन्धन लागत घटाउन युरोपेली मुलुकसँग उनीहरूको डिजेल भण्डार उपयोग गर्न...
-
भारत–अमेरिका व्यापार वार्ता अन्तिम चरणमा
मिल्वौकी (अमेरिका), १६ असोज : भारत र संयुक्त राज्य अमेरिकाबीच प्रस्तावित द्विपक्षीय व्यापार सम्झौताको वार्ता अन्तिम चरणमा पुगे...
