सहिदमार्गको घुम्ती सडक
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार |
घोराहीदेखि रुकुम जोड्ने सहिदमार्गअन्तर्गत होलेरी–नुवागाउँ सडक खण्डको रोल्पाको त्रिवेणी गाउँपालिका–२ स्थित भाङ्गोबारीको उकालो घुम्ती सडक। तस्बिर : कुलदीप न्यौपाने/रासस


