Wednesday 28th of October | २०८३ कार्तिक १२ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बुधबार |

काठमाडौँ, ११ कात्तिकः नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा आज छलफल भएको छ ।

    विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थितिमा भएको उक्त छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सहसचिव मोनिका झा, वनस्पति विभागका महानिर्देशक डा सञ्जीवकुमार राई र विभागका वरिष्ठ वैज्ञानिक अधिकृत तथा मन्त्रालयका पदाधिकारीहरूको समेत रहेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan