Friday 20th of November | २०८३ मङ्सिर ४ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आज मन्त्रिपरिषद्को बैठक ११ बजे बस्दै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ४ शुक्रबार |

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजे बैठक बस्न लागेको हो।

बैठकमा सरकारका नियमित प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने अपेक्षा गरिएको छ। साथै विभिन्न मन्त्रालयबाट पेस भएका प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय हुन सक्नेछ।

सरकारका महत्वपूर्ण निर्णय, समसामयिक विषय तथा प्रशासनिक कामकारबाहीका सम्बन्धमा बैठकले आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan