कुहिरोको घुम्टोमा रूरू क्षेत्र
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार |
गुल्मीको रूरू क्षेत्र गाउॅपालिकाको थोर्गाबाट मङ्गलबार बिहान देखिएको कुहिरोको घुम्टोभित्र लुकेको धार्मिक एवं पर्यटकीयस्थल रूरू क्षेत्र । तस्बिरः जनार्दन घिमिरे÷रासस
