कोरला नाकामा पर्यटकको चहलपहल
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार |
समुद्री सतहदेखि चार हजार ६१० मिटरको उचाईमा अवस्थित नेपाल-चीन उत्तरी कोरला नाकामा पर्यटकको चहलपहल ।हिउँदेयाममा अत्यधिक चिसोको परवाह नगरी दैनिक १०० भन्दा बढी पर्यटक जोमसोम-कोरला सडक मार्ग हुँदै कोरला नाका अवलोकन गर्न आउने गर्छन् । तस्बिरः सुन्दरकुमार थकाली/रासस
