Friday 7th of August | २०८३ श्रावण २२ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १५ शुक्रबार | (रासस)

काठमाडौँ, १५ साउनः खेमलाल हरिकला लामिछाने कल्याण प्रतिष्ठानले ‘पद्मश्री साहित्य पुरस्कार’ का लागि पाँच उत्कृष्ट कृति सार्वजनिक गरेको छ ।

ती कृतिमा क्षितिज समर्पणको ‘तोरकीन’, सीमा आभासको ‘महायुग’, डा नवराज केसीको ‘स्वस्पर्श’, श्रवण मुकारूङको ‘सलह’ र नदीशको ‘हिउँद’ छन् । 
     
पुरस्कार चयन प्रक्रियाको दोस्रो चरणको विस्तारित सूचीमा रहेका १५ पुस्तकमध्येबाट निर्णायक मण्डलको सिफारिसमा उत्कृष्ट पाँच कृति सार्वजनिक गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने जानकारी दिनुभयो । पाँचमध्येबाट एक कृतिले पुरस्कार पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan