Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पत्रकार श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै रिट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २८ बिहीबार |


काठमाडौँ, २८ साउनः सर्वोच्च अदालतमा विश्व प्रेस काउन्सिलका उपाध्यक्ष तथा जनआस्था साप्ताहिका प्रधानसम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै रिट निवेदन दर्ता गरिएको छ ।

पत्रकार श्रेष्ठको तर्फबाट उहाँकी श्रीमती सरस्वती श्रेष्ठले आज थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्नुभएको हो । रिट निवेदनमा बिनाआधार र कारण पक्राउ गरिएको भन्दै थुनामुक्त गर्न माग गरिएको छ । प्रहरीले बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan