Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खेलकर्मी सम्मानित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार |

कागेश्वरी तेक्वान्दो डोजाङ एन्ड स्पोटर््स क्लबले खेलकुदलगायत विभिन्न क्षेत्रमा योगदान पु¥याउने महानुभावहरुलाई सम्मान गरेको छ ।

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी विष्णु खत्री, कोशिन चौलागाईं र रेन्जी चौलागाईं सम्मानित भए ।

सोही अवसरमा नगर समितिका उपाध्यक्ष सन्दीप बस्नेत, समाजसेवी उमेश चौलागाईं र चन्द्रिका रायमाझी, सञ्चारकर्मी बटुकराज गिरी तथा शिक्षक विश्वास अर्याललाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई आ–आफ्नो क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको क्लबले जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan