जोखिम मोलेर अस्थायी पुल पार गर्दै मोटरसाइकल चालक
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार |
झापाको हुलाकी राजमार्गअन्तर्गत कनकाई नदीमाथि बाँसका भाटाबाट बनाइएको अस्थायी पुल पार गर्दै मोटरसाइकल चालक। लामो समयदेखि पक्कीपुल निर्माण अलपत्र पर्दा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न वाध्य छन्। तस्बिरः सुदीप राउत/रासस


