महाभारतकालीन दृश्य झल्किने कलात्मक रथ
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २० बुधबार |
झापाको अर्जुनधारा नगरपालिका–८ स्थिति शनिश्चरेचोकमा निर्मित महाभारतको युद्ध प्रसङ्ग झल्काउने कलात्मक रथमा अर्जुन–कृष्ण । तस्बिरः सुदीप राउत/रासस
