पाङसिङ भिरमा सडक निर्माण
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २१ बिहीबार |
राष्ट्रिय प्राथमिकता प्राप्त बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक आयोजनाअन्तर्गत गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ३ स्थित पाङसिङ भिरमा सडक निर्माण गरिँदै । भू-बनोटको हिसाबले अप्ठ्यारो सो स्थानमा नेपाली सेनाको व्यवस्थामा सडकको ट्र्याक खोलिँदैछ । तस्बिरः सौजन्यः नेपाली सेना/रासस
