स्ट्यान्ड अप प्याडल बोर्डबाट ताल घुम्दै पर्यटक
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २० बुधबार |
पोखरास्थित फेवातालमा सञ्चालित स्ट्यान्ड अप प्याडल बोर्डबाट ताल घुम्दै पर्यटक । पछिल्लो समय युवा पुस्तामाझ ‘स्ट्यान्ड अप प्याडल बोर्ड’ आकर्षण बढ्दै गएको छ । तस्बिरः राम थापा/रासस
