जुन दिन्छौ मायाले गित सार्वजनिक
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३० शनिबार |
भलिवल सहायक कोच रुपेश कुमार विष्टको दोश्रो पस्तुत जुन दिन्छौ मायाले भन्ने गित सार्वजनिक भएको छ । जसमा स्वर रहेकोछ रुपेस विष्ट र मेलिना राईको डाइरेक्सनमा साजन कटेल, म्युजिक सुभाष चन्द्र जोशी रहेको छ भने कलाकारमा मोडलेल रुविला विष्ठ र कमल सिंहको र लक्ष्मी विष्टको अभिनय रहेको छ । photo : pradeep kumar
