बोलबम पदयात्रा
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २५ सोमबार |
साउन महिनाको अन्तिम सोमबार कास्कीको पोखरामा निकालिएको बोलबम पदयात्रामा सहभागी भक्तजन । पोखरामा हरेक वर्ष आयोजना हुने बोलबम पदयात्रामा पोखरा महानगरपालिका–१ गाईघाटस्थित १०८ धारामा स्नान गरेर करिब ८ किमि पैदलयात्रा गरी पोखरा महानगरपालिका–६ बैदामस्थित केदारेश्वरमा पुगेर १०८ शिवलिङ्गमा जलार्पण गरिन्छ । तस्बिरः धनबहादुर गुरुङ÷रासस
