बाढीको जोखिम परेको वीरेठाँटी बजार
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १ सोमबार |
कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित मोदी खोलामा आएको बाढीको कटानले जोखिममा परेको वीरेठाँटी बजार । बाढीका कारण नयाँ पुलदेखि घान्द्रुक जोड्ने सडक चार ठाउँमा क्षति पुगेको छ। तस्बिरः राम थापा÷रासस
