जलमग्न घोराहीको मुख्य सडक
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १ सोमबार |
सोमबार दिउँसो परेको भारी वर्षाका कारण ढलले पानी थेग्न नसक्दा जलमग्न बनेको दाङको घोराही उपमहानगरपालिका–१५ स्थित मुख्य बजार क्षेत्रको सडक। तस्बिरः कुलदीप न्यौपाने/रासस
