Saturday 22nd of August | २०८३ भदौ ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मृत अवस्थामा फेला

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ६ शनिबार |

काठमाडौं, ६ भदौ काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी चोकस्थित जोरपाटी मन्दिर परिसरमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५२ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

कैलाली, बर्दगोरीया गाउँपालिका-१ उत्तरमुडा बस्ने ५६ वर्षीय खुशी राम चौधरी सोही गाउँपालिका-६ मुडास्थित खेतमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । लमजुङ, बेसीशहर नगरपालिका-८ कालिकाचोक डेरा गरी बस्ने राइनास नगरपालिका-४ अल्काटार घर भएका ७० वर्षीय डिकेन्द्र राज कडेल उनकै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

गोरखा, शहिद लखन गाउँपालिका-८ गैरीचौतारा बस्ने २७ वर्षीय राजु बयलकोटी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan