Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मन्त्रिपरिषद्को बैठक आज बस्दै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार |
newsabhiyan

काठमाडौं, १९ असोज । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्न लागेको हो।

बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयसँगै विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने बताइएको छ। यस्तै, सरकारले अघि बढाइरहेका कामकारबाही, विपद्पछिको राहत तथा पुनःस्थापना र आगामी कार्ययोजनाका विषयमा समेत छलफल हुन सक्ने जनाइएको छ।

मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय तथा नियुक्तिसम्बन्धी प्रस्तावहरूमा समेत निर्णय गर्ने अपेक्षा गरिएको छ। बैठकपछि सरकारका निर्णयहरू सार्वजनिक गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan